उपाध्यक्ष अधिकारीमाथि भएको हातपात र दुर्व्यवहारको घटनाको मञ्चद्वारा निन्दा

उपाध्यक्ष अधिकारीमाथि भएको हातपात र दुर्व्यवहारको घटनाको मञ्चद्वारा निन्दा

nsjf bigyaptii

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले उपाध्यक्ष रञ्जन अधिकारीमाथि हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चका महासचिव विजय नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ कास्कीका सदस्यसमेत रहेका अधिकारीमाथिको यो घटना निन्दनीय भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ – ‘राज्यको चौथो अंगमाथि दिनदहाडै हातपात तथा दुर्व्यवहारको घटना पटक-पटक दोहोराइदिनुले सिंगो पत्रकारिता क्षेत्रमाथि नै धावा बोल्ने काम भएको ठहर गरिएको छ ।’

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ