पत्रकारलाई हातपात र दुर्व्यवहार भएकोमा अनलाइन पत्रकार संघ, गण्डकीको ध्यानाकर्षण

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले पत्रकार रञ्जन अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्की अगाडि भएको हातपात तथा पत्रकार ढाकामोहन (गणेश) बराल र प्रल्हादचन्द्र घिमिरेलाई आइतबार भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष कमल सुवेदीद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पोखराका क्रियाशील पत्रकार रञ्जन अधिकारी माथि समाचार संकलन गरेर फर्कने क्रममा भएको भौतिक … Continue reading पत्रकारलाई हातपात र दुर्व्यवहार भएकोमा अनलाइन पत्रकार संघ, गण्डकीको ध्यानाकर्षण