पत्रकारमाथिको आक्रमणको प्रेस युनियन, कास्कीको निन्दा

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य रञ्जन अधिकारीमाथि हातपात र नेपाल प्रेस युनियन कास्कीका सदस्य समेत रहेका पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि दुव्यर्वहार भएको घटनाप्रति नेपाल प्रेस युनियन, कास्कीले घोर भत्र्सना गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जागिर लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा … Continue reading पत्रकारमाथिको आक्रमणको प्रेस युनियन, कास्कीको निन्दा