बाबुछोरीको ज्यान जाने गरी भएकाे दुर्घटनाका कार चालक एन्जिल बम मल्ल अझै फरार

पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १ (ढिकुरपोखरी), लेवाडेमा आइतबार बिहान भएको दुर्घटनामा संलग्न कार चालक अझै फरार छन् । घटना भएको दुई दिनसम्म कास्की प्रहरीले चालक पर्वतको कुस्मा १ मा बस्ने २७ वर्षीय एन्जिल बम मल्ललाई पक्राउ गर्न सकेको छैन । पर्वतबाट पोखरा फर्कँदै गरेर बाबुछोरी सवार ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ग ३ … Continue reading बाबुछोरीको ज्यान जाने गरी भएकाे दुर्घटनाका कार चालक एन्जिल बम मल्ल अझै फरार