हुप्सेकोट गाउँपालिका अध्यक्ष उम्मेद्वार पाण्डेमाथि एमालेको आक्रमण: सवार गाडी क्षतविक्षत

कमला राना मगर, नवलपुर। पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदकी उम्मेद्बार लक्ष्मी देबि पाण्डे माथी आक्रमण भएको छ । हुप्सेकोट वडा नम्बर ४ स्थित झ्यालबासको चुनाबी कार्यक्रम सकेर निवास फर्कदै गर्दा २० गते राती १० बजे अध्यक्ष पाण्डे चढेको ग ३ च १६०६ नम्बरको स्कारपियो गाडीमा चोक चोकमा बसेका नेकपा एमालेका कार्यकर्ताले … Continue reading हुप्सेकोट गाउँपालिका अध्यक्ष उम्मेद्वार पाण्डेमाथि एमालेको आक्रमण: सवार गाडी क्षतविक्षत