‘द एक्स’ ले अमेरिका टुर गर्दै, सान फ्रान्सिस्कोमा पहिलाे शो

आशिष पुरी, पाेखरा । नेपालको प्रख्यात रक ब्यान्ड ‘द एक्स’ ले आफ्नो स्थापनाको ३० औँ वार्षिकाेत्सवको अवसर पारेर अमेरिका टुर गर्न लागेको छ। यस टुर अन्तर्गत पहिलो कन्सर्ट सान फ्रान्सिस्को सहरको ‘रकपुल्को’ क्लबमा हुने तय भएकाे छ । बिन्दास टोली – वी द हेल्पिङ ह्यान्ड्सको आयोजनामा क्रिसमसको अवसरमा डिसेम्बर २३ तारिख, शुक्रबार लाइभ कन्सर्ट हुन … Continue reading ‘द एक्स’ ले अमेरिका टुर गर्दै, सान फ्रान्सिस्कोमा पहिलाे शो