पाेखराकाे ‘क्याटवाक’मा समिर श्रेष्ठ र क्रिसेन्ट्सकाे प्रस्तुति जेठ २० मा

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा ठूलो सेंसेशन बनाएका समिर श्रेष्ठले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । लेकसाइड स्थित क्लब क्याटवाकमा जेठ २० गते समिर श्रेष्ठ र क्रिसेन्ट्सको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए । समीर नेपाली संगीतमा युवा जमात बीच चर्चित नाम मध्ये एक हो, थमना हात, … Continue reading पाेखराकाे ‘क्याटवाक’मा समिर श्रेष्ठ र क्रिसेन्ट्सकाे प्रस्तुति जेठ २० मा