Gandak News
Our News Your Views

गण्डकन्यूज बारे

गण्डकन्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेकाे छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेकाे छ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार गण्डकन्यूजको मूल आधार हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा गण्डकन्यूजले कहिल्यै कसैसँग सम्झौता गर्दैन । सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन लगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को गरेको छ । समाजका विकृति, विसंगति, भ्रष्टाचार अन्त्य गर्न निर्भिक पत्रकारिताबाट कहिल्यै डगमगाउँदैन ।

हाम्रो टीम

null

Ranjan Adhikari

Founder
null

Govinda Devkota

Director
null

Er. Rajkiran Chhatkuli

Co-Founder
null

Er. Rajan Baral

Web Developer `{`RCUBES`}`
null

Arjun Thapa

Sub-Editor
null

Sunil Thapa Chhetri

Desk Co-ordinator
null

Punam Thapa Magar

Sr. Reporter
null

Er. Surya Timilsina

Correspondent
null

Dev Basnet

Promoter
null

Ashok Sedhain

Representative (Japan)
null

Sundar Timilsina (Reeyaz)

Representative (Australia)
null

Roshan Adhikari

Representative (Australia)