Gandak News
Our News Your Views
श्रेणी खोज

विश्व

भारतमा सबै उपाधि नेपाली खेलाडीले कब्जा ग-यो, पोखरेली प्याराग्लाइडरको ठूलो सफलता

पोखरा, २२ मंसिर । नेपाली प्याराग्लाइडिङ खेलाडीले भारतको मिजोराममा सम्पन्न ‘एफएआई टु’ अन्र्तगतको प्रि वल्र्ड कप…
पुरा पढ्नुहोस

‘मिस वर्ल्ड’ को फाइनल आज, कस्तो छ श्रृंखलाको सम्भावना ? यसरी हेर्नुहोस् मिस वर्ल्ड…

पोखरा, मंसिर २२ । ‘मिस वल्र्ड २०१८’ को फाईनल आज हुँदैछ । चीनको सान्यामा हुने मिस वर्ल्डको प्रत्यक्ष प्रशारण भारतको जुम…
पुरा पढ्नुहोस

मिस वर्ल्ड: फरक छिन् शृङ्खला

काठमाडौं — अहिले सान्या, चीनमा भईरहेको मिस वल्र्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली…
पुरा पढ्नुहोस

अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

उच्च शिक्षा अध्ययनका लागि दुई महिनाअघि अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।मोरङको मधुमल्ला घर भई…
पुरा पढ्नुहोस

मिस वर्ल्डमा श्रृंखलाले जितिन् ‘मल्टिमिडिया अवार्ड’

राजकिरण छत्कुली, हेटौंडा । मिस वल्र्ड प्रतियोगितामा सहभागी मिस नेपाल श्रृंखला खतिवडाले ओभरअल मल्टिमिडिया अवार्ड जितेकी…
पुरा पढ्नुहोस

२.० फिल्मको धमाकेदार कलेक्शन, तेस्रो दिनमै १०० करोड बढि कमाई

काठमाडौ । साउथका सुपरस्टार रजनीकान्त र बलिउडका खेलाडी अक्षय कुमारको नयाँ फिल्म २.० ले दोस्रो दिन पनि बक्स अफिसमा धमाका…
पुरा पढ्नुहोस

अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसको निधन भएको छ । ९४ वर्षीय बुसको शुक्रबार मृत्यु भएको पारिवारिक…
पुरा पढ्नुहोस

पर्वतमा बन्दै छ विश्वकै दोस्रो अग्लो बन्जी: सहासिक पर्यटकिय हवको तयारीमा पर्वत

महेन्द्र जिसी, पर्वत । लगानीकर्ताहरुले विश्वकै दोस्रो अग्लो बन्जी जम्प स्थल भनी दावी गरेको पर्वतमा निर्माणाधीन बञ्जी…
पुरा पढ्नुहोस

मिस वल्र्डको भोटिङमा नेपाली श्रृंखला खतिवडा धेरै अगाडि: उपाधि जित्नसक्ने सम्भावना

काठमाडौं । ‘मिस वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्ने ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले उपाधि जित्नसक्ने सम्भावना…
पुरा पढ्नुहोस

सन्दीपको अर्को ऐतिहासिक छलाङ : ५० हजार अमेरिकी डलरमा पाकिस्तान सुपर लिगका लागि लाहोरले किन्यो

काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा एक पछि अर्को छलाङ मार्ने क्रम जारी छ । सन्दीप…
पुरा पढ्नुहोस