प्रतिक्रिया

जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ

'खगेन्द्र सुनारको अडियो विषायन्तर गर्ने बहना !'

दुर्घटना

सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता

काठमाडौं: सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता छन्। आज आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा...
कारबाही सिफारिस

एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस

पोखरास्थित पद्म नर्सिङ होमलाई १ सय शय्या\को अनुमति दिने क्रममा ३० लाख रुपैयाँ ‘घुस डिल’ गरेको आरोप लागेका गण्डकी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलमाथि कारबाहीको सिफारिस गरिएको छ । नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलद्वारा गठित तीन सदस्यीय छानबिन समितिले अध्ययन प्रतिवेदन तयार पारी संसदीय दलका नेता एवं...

हाइलाइट्स्

पर्यटकीय गन्तव्य

घुमघामको याम : गण्डकी प्रदेशका यी क्षेत्र छन् धेरैको रोजाइमा

यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही…

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

अर्थ/व्यापार

पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’

पोखरा। पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा जापानी आतिथ्य र नेपाली न्यानोपनको उत्कृष्ट संगम बोकेको नयाँ होटल तथा रिट्रिट ‘UNPLAN Pokhara Hotel and Retreat’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। एउटै…