नेपाल भ्रमण वर्ष २०२० सुरु‚ त्रिभुवन विमानस्थलमा पर्यटकलाई स्वागत

नेपाल भ्रमण वर्ष २०२० सुरु‚ त्रिभुवन विमानस्थलमा पर्यटकलाई स्वागत

visit_nepal_airport_4

काठमाडौं । नेपाल भ्रमण वर्षको सुरु भएको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिने पर्यटलाई स्वागत गरिएको छ । भ्रमण वर्षको सुरुको दिन जनवरी १ बुधबार हवाई मार्ग हुँदै नेपाल भित्रिएका पर्यटकलाई स्वागत गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुले स्वागत गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ