नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८ हजार २७४ पुग्यो

नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८ हजार २७४ पुग्यो

Corona Update1

काठमाडौ । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ