गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
किरण श्रेष्ठ, तनहुँ । तनहुँको दमौली स्थित दमौली अस्पतालले म्याद सकिएको औषधि बिक्री बितरण गरेको छ । हिजो विहिबर दमौली अस्पतालमा बिरामी भइ उपचारको लागि आएका व्यास १३ पोखरीभन्ज्याङ निबासी १३ बर्षिया नवीन नेपालीलाई एपेक्स कफ सिरप नामक खोकीको औषधि दिएको थियो । १ वर्ष अगाडि नै म्याद सकिएको औषधि अहिलेसम्म नष्ट नगरी अस्पतालको फार्मेसीले बिरामी लाइ बिक्रि गरेको हो । अस्पतालले बिरामीको स्वास्थ्य माथी खेलबाड गरेको शिक्षक सनम तामाङले समाजिक संजाल फेसबुक मार्फत बताएका छन । दमौली अस्पताल फार्मेसीले गरेको उक्त कार्यको अहिले व्यापक विरोध भैरहेको छ ।
सम्बन्धित खबर
बरञ्जाबाट बेनी छुटेको जीप दुर्घटना, चालकसहित ५ जना घाइते
पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी
बागलुङमा कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा
पोखरेली टेनिस खेलाडीहरु टेनिस टुर गर्दै चितवनमा
युनाइटेड क्लबद्वारा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई न्यानो कपडा वितरण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका