प्रधानमन्त्री ओली खतरामुक्त, एक हप्ताभित्र अस्पतालबाट डिस्चार्ज गरिने

प्रधानमन्त्री ओली खतरामुक्त, एक हप्ताभित्र अस्पतालबाट डिस्चार्ज गरिने

pm-oli

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनको उपचारमा संलग्न चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई एक हप्ताभित्र त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको जानकारी दिइन् ।

‘त्यसपछि उहाँले बालुवाटारमै बसेर सामान्य भेटघाट गर्न सक्नुहुन्छ’ डा. साहले भनिन् । बाहिरको कार्यक्रममा भने एक महिनासम्म नजानु उपयुक्त हुने उनले बताइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds