प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’

गीत संगीत

प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नाे नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । बालेनले भोलि शुक्रबार प्रधानमन्त्रीका रूपमा शपथ लिँदैछन् ।

प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले जय महाकाली बाेलनकाे र्‍याप गीत आफ्नाे युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । केहीबेरअघि सार्वजनिक गरेका बालेनको यस गीतमा ब्यापक भ्युज गइसकेको छ ।

गीतमा शब्द र संयाेजन बालेन स्वयमकाे रहेकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ