तनहुँको ऋषिङमा परेको बिनाशकारी असिना (फोटो फिचर)

तनहुँको ऋषिङमा परेको बिनाशकारी असिना (फोटो फिचर)

Rishing Asina1

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ असिना सहित पानि परेको छ । उक्त बिनासकारी असीनाले लाखौं मुल्यको धनबाली नष्ट गरेको गाउँपालिकाले जनाएको छ ।

अहिले भरखरै छरेको अन्नबालि र तरकारीलाई धेरै नै क्षति पुर्याएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ जानकारी दिए ।

हेर्नुस तस्बिरहरु :

 

तस्बिरहरु : संजय श्रेष्ठ

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ