काठमाडौंका ३२ जनासहित नेपालमा थप ४७३ जनामा कोरोना पुष्टि, कुल सक्रमित १४ हजार ५१९

काठमाडौंका ३२ जनासहित नेपालमा थप ४७३ जनामा कोरोना पुष्टि, कुल सक्रमित १४ हजार ५१९

Corona update 3

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ