यी १४ जिल्लामा निषेधाज्ञा जारी (विज्ञप्तिसहित)

यी १४ जिल्लामा निषेधाज्ञा जारी (विज्ञप्तिसहित)

lockdown

सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागू रहने मिति सार्वजनिक गरेको हो।

सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको होु, गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ