कोरोनाका कारण थप २ जनाको मृत्यु, कुल संख्या १०४ पुग्यो

कोरोनाका कारण थप २ जनाको मृत्यु, कुल संख्या १०४ पुग्यो

corona death

नोभेल कोरोना भाइरसको संक्रमणबाट  आज पर्सा र मोरंगमा गरि २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या नेपालमा  १०४  पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका एक पुरुष र मोरङ जिल्लाकी एक महिलाको मृत्यु भएको जानकारी दिए ।

हालसम्म मृत्यु हुनेमा पुरुष ८१ जना र महिला २३ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ