नेपालमा थप ९८० जनामा कोरोना संक्रमण

नेपालमा थप ९८० जनामा कोरोना संक्रमण

Corona update 4

 पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ जना पुगेको छ ।

आज (आइतबार) काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप १८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २८ हजार ९४१ उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds