बच्चा दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी खेप्नुपरिरहेको हुन्छ । बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले नयाँ विभिन्न अनुभव लिइरहेका हुन्छन् । आफ्नो वरिपरि दिनभर केही न केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छ । तर, राति सुनसान हुने हुँदा उसले एक्लो महसुस गर्छ ।
कारण
-कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ । अनि, निद्रामै एक्कासि अर्धहोस भएर रुन्छन् ।
-बच्चाले सानैदेखि सपना देख्ने गर्छन् । यही क्रममा कहिलेकाहीँ डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात् ब्युँझिन्छन् र रुन थाल्छन् ।
-बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्छन् । कहिलेकाहीँ बीच–बीचमा असहज अनुभूति गर्छन् । यसको प्रभावस्वरूप राति भएपछि रुन थाल्छन् ।
-दिनको समयमा बच्चा केही न केही कुरामा भुलिरहेका हुन्छन् । तर, राति अँध्यारोदेखि डराएर एक्लो महसुस गर्छन् ।
-साथै, सुत्ने ठाउँ आरामदायी नहुँदासमेत उनीहरू रुन्छन् ।
-बच्चाको आसपासको तापक्रम घटबढ ९जाडो या गर्मी० हुँदा निद्राबाट ब्युँझिएर बच्चा रुन थाल्छन् ।
-बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । यसो हुँदा ओछ्यान चिसो हुन्छ । चिसो भएपछि बच्चा रुन थाल्छ ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
दसैँमा मासु कसरी खाने ?
स्याङ्जामा कुष्ठरोगका आठ नयाँ संक्रमित फेला
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’