पछिल्लो २४ घण्टामा कोरोनाका कारण १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १७ जनाको मृत्यु

corona-death pkr

तस्विर सौजन्य: राधिका कँडेल (पत्रकार, पोखरा)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण १७ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयले बिहीवार एक सूचना जारी गरेर एक दिनमा १७ जनाको कोरोनाका कारण १७ जनाको मृत्यु भएको जनाएको हो ।

यससँगै नेपालमा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५३ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ