नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 3

नेपालमा १३१३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३१३ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७० हजार ६१४ रहेको छ । संक्रमित मध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा १४५५ जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ