नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

corona death

File Photo.

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन्। मृत्यु हुनेमा मोरङमा २, काठमाडौँ, ललितपुर, कपिलवस्तु र सप्तरीका १-१ जना रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ। यो कूल संक्रमितमध्यको ०.६५ प्रतिशत हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ