नेपालमा पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना पुष्टि

corona

symbolic picture

नेपालमा पछिल्लो २४ घण्टायता १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७६२५८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७३१ छ भने यससँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५५३७१ पुगेको छ।

हाल मुलुकमा २०३९६ जना कोरोना संक्रमित रहेका छन्। त्यसमध्ये ९६८९ जना संगस्थागत र १०७०७ जना होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १०८९१ वटा पीसीआर परीक्षण भएको छ। क्वारेन्टिनमा ५७७८ जना रहेका छन्।

हाल २१३ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds