कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु, मृतक संख्या ५०० नजिक

कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु, मृतक संख्या ५०० नजिक

corona death

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको हो।

सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो। आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेको छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ