तनहुँका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

corona

तनहुँ । तनहुँमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशानालय गण्डकीले जारी गरेको विज्ञप्ती अनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिकामा २ जना, व्यास नगरपालिकामा १ जना पालिका र वडा नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्लागण्डकी-३ का २४ र २५ वर्षीय पुरुष, व्यास-१ का ५९ वर्षीय पुरुष र पालिका र वडा नखुलेको ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

जिल्लामा आज मात्र २५ जना कोरोना संक्रमित थपिएका छन् ।

तनहुँमा २१ जना कोरोना संक्रमित थपिए, व्यास नगरपालिकाका मात्रै ९ जना

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds