तनहुँको व्यास-५ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

तनहुँको व्यास-५ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

corona death

तनहुँ । तनहुँमा थप एक जनाको मृत्यु भएको छ ।

जिल्लाको व्यास नगरपालिका वडा नम्बर ५ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

सोमबार बिहान २:१५ बजे उपचारको क्रममा उक्त कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

जिल्लामा मंगलबार सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ