मिर्गौला पीडित मियालाई ८ लाख २० हजार सहयोग

मिर्गौला पीडित मियालाई ८ लाख २० हजार सहयोग

received_145121780283768

तनहुँ । तनहुँको व्यास नगरपालिका-४ निवासी मिर्गौला अब्दुल गफ्फर मियाको उपचारको लागि मंगलबार आर्थिक सहयोग गरिएको छ ।

गफ्फर बचाउ अभियानद्वारा विभिन्न संघ संस्था र व्यक्तिबाट संकलित ८ लाख २० हजार ५ सय रुपैया हस्तान्तरण गरिएको हो ।

सो अभियानका संयोजक सुदिप मिया, व्यास मुस्लिम समाजका अध्यक्ष सिदिक मिया, युवा व्यबसाय सलिम मिया, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य सर्फ मियाको उपस्थितीमा मृगौला पीडित मियालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

रकम संकलन कार्य निरन्तर रहने अभियानका संयोजक सुदिद मियाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds