दमौलीमा कांग्रेस तनहुँको शक्ति प्रदर्शन (फोटो फिचरसहित)

दमौलीमा कांग्रेस तनहुँको शक्ति प्रदर्शन (फोटो फिचरसहित)

IMG_20201214_125431

तनहुँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तनहुँले जिल्लाको सदरमुकाम दमौलीमा शक्ति प्रदर्शन गरेको छ ।

काङ्ग्रेसको पार्टी कार्यालयबाट शुरु भएको बृहत र्‍याली सफासडक, डाङ्ग्रेखोल्सी अन्सनचौतारी हुँदै व्यास-३ खुला मैदानमा आएर सभा भएको थियो ।

दमौलीमा भय सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल, गोविन्द भट्टराई लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ कांग्रेसले सोमबार देशभर शक्ति प्रदर्शन गरिरहेको छ ।

देशको ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन भएको छ ।

फोटो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ