तनहुँमा संसद विघटनको विरोधमा काँग्रेसको प्रदर्शन (फोटोफिचर)

तनहुँमा संसद विघटनको विरोधमा काँग्रेसको प्रदर्शन (फोटोफिचर)

IMG_20201228_124513

तनहुँ । नेपाली काँग्रेसले तनहुँका दुई वटा निर्वाचन क्षेत्रमा संसद विघटनको विरोधमा प्रदर्शन गरेको छन् । पूर्व घोषित कार्यक्रमअनुसार काँग्रेसले सोमबार ओली सरकारको कदमविरुद्ध प्रदर्शन गरेको हो ।

तनहुँको क्षेत्र नम्बर १ को दमौलीमा काँग्रेसका नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य गोविन्द भट्टराई, क्षेत्र नम्बर २ को भिमादमा केन्द्रिय सदस्यद्वय शंकर भण्डारी र प्रदिप पौडेल सहितले कोणसभामा सम्बोधन गरेका थिए ।

कोणसभामा नेताहरुले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद विघटन गरेको भन्दै प्रदर्शनसहित नाराबाजी गरेका थिए ।

फोटो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ