तनहुँको दमौलीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन [फोटोफिचर]

तनहुँको दमौलीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन [फोटोफिचर]

IMG_20201229_133320

तनहुँ । प्रतिनिधि सभा (संसद) विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले मंगलबार तनहुँको दमौलीमा विरोध प्रदर्शन भएको छ ।

दमौलीमा आयोजित विरोध प्रदर्शनलाई प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शनको रूपमा लिएको छ ।

आजको प्रदर्शनलाई सफल बनाउन प्रचण्ड–नेपाल समूहले आइतबार दमौलीमा कार्यकर्ता भेला आयोजना गरेको थियो ।

सभालाई नेकपाका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ(पिएल)ले सम्बोधन गर्दैछन ।

प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजीबीच गरेका छन् ।

आफूपक्षीय केन्द्रीय कमिटी सदस्यको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाएको दाबी गरेको प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

हेर्नुहोस तस्वीरहरू :  

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ