सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ११ जना घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ११ जना घाइते

bus_accident

तस्वीर : पत्रकार दिनेश थापाको फेसबूकबाट

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको बुलुङबाट सदरमुकाम जाँदै गरेको बा३ख २७८९ नम्बरको बस दुर्घटना हुँदा ५ पुरुष र ६ महिला गरी ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ