गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेकपा एमालेका माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने भएका छन् । तर उनीहरु आज बस्ने संसद बैठकमा पनि नजाने भएका छन् ।
सिंहदरबारमा बसेको नेपा पक्षीय सांसदहरुको बैठकले सामूहिक राजीनामा पनि नदिने र संसदको बैठकमा पनि नजाने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यक्रम छ ।
ओलीले लिन लागेको विश्वासको मतका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु उभिने भएका छन् ।
नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित हुँदा ओलीले विश्वासको मत पाउने सम्भावना कम रहेको छ ।
सम्बन्धित खबर
विराटनगरको मेट्रो न्यूरो अस्पतालले मृत घोषणा गरी घाट लैजान लागेका व्यक्ति जीवितै
नेपाल–भारत सीमा क्षेत्रमा विराटनगरका युवकमाथि गोली प्रहार
उड्दै गरेको तारा एयरको झ्यालको सिसा खस्यो
आज बालाचतुर्दशी : पितृका नाममा शतबीज छरिँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
विमानस्थलबाट साढे ६ केजी सुन बरामद
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका