Gandak News
Our News Your Views
Promote your business here Gandaknews

माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) चार नेतामाथि गरिएकाे निलम्बनकाे कारबाही फुकुवा गर्ने निर्णय गरेकाे छ । बिहीवार बिहान बसेकाे स्थायी कमिटी बैठकले चार नेतामाथिकाे कारबाही फिर्ता गर्ने निर्णय गरेकाे हाे ।

बालुवाटारमा सम्पन्न स्थायी कमिटीकाे बैठकले यसअघि ६ महिनाका लागि निलम्बन गरिएका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथिको कारबाही फुकुवा गरेको छ ।

त्यस्तै, माधवकुमार नेपाल सहूहसँग वार्ता तथा सहमति गर्ने अधिकार पनि आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस