माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

communist

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) चार नेतामाथि गरिएकाे निलम्बनकाे कारबाही फुकुवा गर्ने निर्णय गरेकाे छ । बिहीवार बिहान बसेकाे स्थायी कमिटी बैठकले चार नेतामाथिकाे कारबाही फिर्ता गर्ने निर्णय गरेकाे हाे ।

बालुवाटारमा सम्पन्न स्थायी कमिटीकाे बैठकले यसअघि ६ महिनाका लागि निलम्बन गरिएका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथिको कारबाही फुकुवा गरेको छ ।

त्यस्तै, माधवकुमार नेपाल सहूहसँग वार्ता तथा सहमति गर्ने अधिकार पनि आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds