Gandak News
Our News Your Views
Promote your business here Gandaknews

देशभर ७३१६ जनामा कोरोना पुष्टि, ६६४८ कोरोनामुक्त,

काठमाण्डौ – देशभर कोरोना भाइरसका ७ हजार ३१६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरण अनुसार पछिल्लो चौबीस घण्टामा मात्रै ६ हजार ६४८ जना कोरोनामुक्त भएका छन् ।

सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस