देशभर ७३१६ जनामा कोरोना पुष्टि, ६६४८ कोरोनामुक्त,

देशभर ७३१६ जनामा कोरोना पुष्टि, ६६४८ कोरोनामुक्त,

jageshwar-gautam-health-ministry

काठमाण्डौ – देशभर कोरोना भाइरसका ७ हजार ३१६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरण अनुसार पछिल्लो चौबीस घण्टामा मात्रै ६ हजार ६४८ जना कोरोनामुक्त भएका छन् ।

सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds