Gandak News
Our News Your Views
Promote your business here Gandaknews

थप ९२४७ जनामा संक्रमण, २१४ को मृत्यु, ५७६७ जना कोरोनामुक्त

काठमाण्डौ। सोमबार देशभरका ९ हजार २४७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछ्हिल्लो २४ घण्टामा २१ हजार ६५३ आरटिपिसिआर र ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा मानिसहरुको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, गत २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ५ हजार ७६७ पुगेको छ भने, संक्रमणकै कारण सोही अवधिमा २१४ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस