देशभर ८२०३ जनामा कोरोना पुष्टि, ६८९१ कोरोनामुक्त

देशभर ८२०३ जनामा कोरोना पुष्टि, ६८९१ कोरोनामुक्त

5

काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घण्टामा देशभरका २० हजार २८६ आरटिपिसिआर र ६९३ एन्टिजेन परीक्षणमा उल्लेखित संख्याको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, गत २४ घण्टामा ६ हजार ८९१ जनाले कोरोना संक्रमणलाई जित्दै घर फर्किएका छन् भने, सोही अवधिमा १९६ जनाले संक्रमणकै कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ