Gandak News
Our News Your Views
Promote your business here Gandaknews

देशभर ८२०३ जनामा कोरोना पुष्टि, ६८९१ कोरोनामुक्त

काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घण्टामा देशभरका २० हजार २८६ आरटिपिसिआर र ६९३ एन्टिजेन परीक्षणमा उल्लेखित संख्याको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, गत २४ घण्टामा ६ हजार ८९१ जनाले कोरोना संक्रमणलाई जित्दै घर फर्किएका छन् भने, सोही अवधिमा १९६ जनाले संक्रमणकै कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस