गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभरका ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार २२ हजार ३५३ जनामा आरटिपिसिआर र ८७३ जनाको एन्टिजेन परीक्षणमा उल्लेखित संख्याको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार ८९० जना कोरोनामुक्त भएका छन् भने, १७७ जनाले संक्रमणकै कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
विराटनगरको मेट्रो न्यूरो अस्पतालले मृत घोषणा गरी घाट लैजान लागेका व्यक्ति जीवितै
नेपाल–भारत सीमा क्षेत्रमा विराटनगरका युवकमाथि गोली प्रहार
उड्दै गरेको तारा एयरको झ्यालको सिसा खस्यो
आज बालाचतुर्दशी : पितृका नाममा शतबीज छरिँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
विमानस्थलबाट साढे ६ केजी सुन बरामद
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका