माओवादी तर्फबाट जनार्दन अर्थ र पम्फा ऊर्जामन्त्री

माओवादी तर्फबाट जनार्दन अर्थ र पम्फा ऊर्जामन्त्री

janardan pampha1626177702

काठमाण्डाै । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसासलाई मन्त्री बनाउने निर्णय गरेकाे छ ।

माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्री बनाउन सिफारिस गरेको हो ।

स्रोतका अनुसार माओवादी केन्द्रले मंगलबार शर्मा र भुसाललाई मात्रै सरकारमा पठाउन लागेको हो ।  गठबन्धनकाे सरकारमा भागवण्डा पश्चात् अाफूले पाउने मन्त्रालयकाे संख्या अनुसार थप निर्णय गर्ने पार्टीले जनाएकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds