निवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनियताको सपथ

निवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनियताको सपथ

Governner-Sapath

तस्विर : प्रदिप राज वन्त / रासस

काठमाण्डौ । नवनियुक्त प्रदेश प्रमुखहरुले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds