पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १२ हजार ३७८ जनाको परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण देखिएको हो।
नयाँ संक्रमित थपिएसँगै देशभर संक्रिय संक्रमितको सङख्या ३५ हजार ४८५ पुगेको छ। यस्तै, २ हजार २९ जना संक्रमण मुक्त भएका छन्।
२४ घण्टामा देशभर संक्रमण भएका ५५ जनाको मृत्यु भएको छ। यो सँगै देशभर कोरोना संक्रमणपछि मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको छ।
त्यसै गरी देशरभर कोरोना विरुद्धको खोप लगाउनेको सङख्या १ लाख ८४ हजार ३६ रहेको छ।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न
नर्सलाई कम्तिमा पनि न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
गण्डकीका डिआइजी दुर्गा सिंहसहित नेपाल प्रहरीका १० डिआइजी सरुवा
सुदूरपश्चिमका अर्थमन्त्री थापाले गरे ६५ वर्षको उमेरमा बिहे
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो