काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
ओली आइतबार साँझ चौंथो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनी नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।
प्रधानमन्त्री ओलीपछि २१ मन्त्रीहरुले पनि राष्ट्रपतिबाट सपथ लिए ।
को को बने मन्त्री ? कसलाई कुन मन्त्रालय ?
प्रकाशमान सिंहः उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
विष्णु पौडेलः उपप्रधानमन्त्री तथा अर्थमन्त्री
पृथ्वी सुब्बा गुरुङः सञ्चारमन्त्री
रमेश लेखकः गृहमन्त्री
शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा
आरजु देउवाः परराष्ट्रमन्त्री
प्रदीप यादवः खानेपानीमन्त्री
बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री
दामोदर भण्डारीः उद्योग मन्त्री
नवलकिशोर शाहः महिला, बालबालिकामन्त्री
देवेन्द्र दाहालः भौतिक पूर्वाधार तथा यातायात मन्त्री
तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री
प्रदीप पौडेलः स्वास्थ्य तथा जनसंख्यामन्त्री
अजय चौरसियाः कानूनमन्त्री
बद्री पाण्डेः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
रामनाथ अधिकारीः कृषि विकासमन्त्री
विद्या भट्टराईः शिक्षामन्त्री
मानवीर राईः रक्षामन्त्री
दीपक खड्काः उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री
राजकुमार गुप्ताः सामान्य प्रशासनमन्त्री
ऐनबहादुर शाही ठकुरीः वनमन्त्री
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’