बधाई दिँदै सुशीलालाई राष्ट्रपतिले भने- तपाईँ सफल हुनुस्, देश सफल होस्

बधाई दिँदै सुशीलालाई राष्ट्रपतिले भने- तपाईँ सफल हुनुस्, देश सफल होस्

sushila-ramchandra

काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले देश बचाउन शुभकामना दिएका छन् ।

शपथपश्चात उद्घोषकले बधाई,सहित शुभकामना र फोटो सेसनका लागि आव्हान गरेका थिए ।

सोक्रममा पौडेलले कार्कीलाई भने- ‘बधाई छ, धेरैधेरै शुभकामना । तपाईँ सफल हुनुहोस्, देश सफल होस् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ