गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पाेखरा । वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रहरी हवल्दार चेत बहादुर थापाकाे उपचारकाे क्रममा निधन भएकाे छ ।
गत भदाै २८ गते डिउटीमा खटिरहेको बेला अकस्मात बिरामी भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको हाे ।
नेपाल प्रहरी जस्तो गरिमामय संगठनलाई थापाले दिएको योगदान प्रहरी संगठनले कहिल्यै नभुल्ने र नेपाल प्रहरी संगठन सदैव उनलाई याद गरिरहने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । वडा प्रहरी कार्यालयका प्रमुख डिएसपी यादव ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमाल लगायतले उनको पार्थिव शरिरमा नेपाल प्रहरी संगठनको झन्डा अाेढाएर श्रद्धाञ्जली अर्पण गरे । सोहि अवसरमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग