आज थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै, संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।
हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाबाट थप ४ को मृत्यु : मृतकको संख्या ४८१ पुग्यो
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
सुनसरीमा ३८ वर्षीया महिला, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुष गरी जम्मा ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।
सम्बन्धित खबर
बझाङको प्रदेशमा एमालेलाई अग्रता, स्थानीय चुनाव हारेका ठाममा पनि अग्रता
गनेका मतमध्ये झण्डै आधा एमालेका सुहाङलाई
इलाम-२ मा अघि अघि सुहाङ नेम्बाङ, जित्ने दाबी गरेका मिलन चौथो स्थानमा
आजदेखि सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने
आज देशभरको मौसम कस्तो रहन्छ?
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग