गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले घाताक रोगको उपचार सुबिधा अन्तरगत पाच लाख रुपैया प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरि बिमित ऋषिङ -२ का कुल बहादुर परियारलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । जटिल किसिमका१८ वटा रोग मध्ये कुनै रोग लागेमा बिमितले सो सुबिधा प्राप्त गर्ने कम्पनीका दमौली शाखा प्रबन्धक राज कुमार श्रेष्ठले जानकारी दिए । एक बर्ष अघि वैदेशिक रोजगारको लागि साउदी पुगेका परियारको साउदीमै रहदा घाटिमा सम्स्या आएपछि नेपाल फर्किएका थिए । नेपाल आएर चितबन स्थित बिपि कोइराला क्यान्सर अस्पतालमा चेकजाँच गर्दा निजलाई घाटीको क्यान्सर भनी हाल उनी उपचाररत रहेका छन । एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदिप घिमिरे तथा कम्पनीका गण्डकी प्रदेशका उपप्रमुख गणेश ढुंगानाको उपस्तिथिमा सो रकम हस्तान्तरण गरिएको हो ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो तर काम सकिएन
तनहुँमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते
तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
भिमादमा आयोजित मगर भाषा–लिपि तथा संस्कारसम्बन्धी पाँच दिने प्रशिक्षणको समापन
तनहुँमा रोकिराखेको बसमा कार ठोक्कियो, पोखराका ३ युवा घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग