धादिङ, १० मंसिर / सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले विभिन्न ठाउँमा बुथ क्याप्चर गर्न खोजिरहेको न्युजहरु आईरहेका छन् । यसैक्रममा धादिङको खनियाँबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केलाई मतदान कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफ्नो कब्जामा लिएको छ ।
लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान समेत नदिएपछि मतदान सुरु हुन सकेको छैन । मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेका छन् । ढुंगा लागेर वाम कार्यकर्ता अभिषेक तामाङ घाइते भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका प्रतिनिधि जान नसकेपछि मतदान सुरु हुन नसकेको जानकारी दिए । अहिले त्यहाँ सशस्त्र प्रहरीको टोली पठाएर मतदान सुरु गर्ने तयारी भैरहेको बताए ।
सम्बन्धित खबर
गोलाङ हत्या प्रकरणः कैद मुक्त भएर घर फर्केकै रात भाउजूको हत्या
धादिङको गोलाङमा ६२ वर्षीया वृद्धा मृत फेला
सल्यान्टार मोटरसाइकल दुर्घटना: घाइते रोशनको उपचारको क्रममा मृत्यु
सल्यान्टारमा मोटरसाइकल दुर्घटनाः दुई घाइते, एकको अवस्था अत्यन्त चिन्ताजनक
धादिङको सल्यानटारमा कृषि प्रदर्शनी तथा व्यापार मेला
धादिङका भलिबल कप्तान मनोज मृत भेटिए
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका