धादिङ । धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेशसभा २ मा बाम गठबन्धनका तर्फबाट माअोवादी केन्द्रका उम्मेदवार जगत सिंम्खडा १७ हजार ६ सय ५ मतका साथ विजयी भएका छन् ।
उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याए । यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो । सिंम्खडाको मतान्तर १ हजार ८ सय ३१ रहेको छ ।
यो मतपरिणामलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा भने घोषणा गर्न बाँकी रहेको छ ।
सम्बन्धित खबर
असोज ४ गतेदेखि १५ दिन पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने
धादिङ दुर्घटना अपडेटः मृतक ८ मध्ये ६ जनाको पहिचान खुल्यो [मृतक र घाइतेहरूको नाम सहित]
धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु
त्रिशूली नदीमा बस खस्यो
धादिङमा ३ वटा ट्रक ठोक्किँदा ३ जना घाइते
धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि