धादिङ क्षेत्र नं. २ प्रदेशसभा १ मा एमालेका डा. रामकुमार अधिकारी विजयी

धादिङ क्षेत्र नं. २ प्रदेशसभा १ मा एमालेका डा. रामकुमार अधिकारी विजयी

Dhading 2 ka

धादिङ, २३ मंसिर / धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार डा. रामकुमार अधिकारी विजयी भएका छन् ।

अधिकारीले २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याएका छन् । यस प्रदेशमा ४१ हजार ३ सय ४३ मत खसेको थियो ।

अधिकारीको मतान्तर १ हजार ३ सय ४८ रहेको छ । मतपरिणामको मुख्य निर्वाचन अधिकृतले घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds